संजय थापा
अध्यक्ष
प्रवासी नेपाली मन्च, अन्तर्राष्ट्रिय कमिटि

अध्यक्ष ज्यू को शुभकामना !

नेपालवाट प्रवासमा रोजगारी, पेशा व्यवसाय वा अध्यनको लागि स्थाई वा अस्थाई रुपमा वसोवास गरिरहेका नेपालीहरु विच आपसी सद्भाव, मित्रता र सहयोग आदान प्रदान गराउने र प्रवासमा रहेका नेपालीहरुको समस्य वुझि आवस्यकता अनुसारको पहल गर्ने र प्रवास तथा नेपालमा प्रवासी नेपालीहरुको हक अधिकारको लागि र नेपालको कला, संसकृति र भाषाको संरक्षण तथा प्रचारको र नेपालको पर्यटन उधोग व्यवसायलाई प्रत्साहन गरी प्रवासमा आर्जन गरेको ज्ञानशिप पुंजीलाई नेपाल सम्म पुर्याई संवृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकंक्षालाई सहयोग पुर्याउने उद्धेश्यले प्रवासमा रहेका देशभक्त, लोकतान्त्रिक र प्रगतिशील नेपालीहरुको विच एउटा संस्थाको आवस्यकता परेकोले प्रवासी नेपाली मन्चको गठन गरिएको हो !

प्रवासी नेपाली मन्च संसारी भरी ९० कै दसक देखी राष्ट्रिय कमिटीको रुपमा गठन भई संचालन भई रहेको देखिन्छ र २००० साल पछि धेरै राष्ट्रहरुमा विकास र विस्तार भई हाल अमेरीका, युरोप, अष्ट्रोलिया, मध्यपूर्वी एसिया र एसिया प्यासशिफिक गरी ३७ वटा देशमा कृयाशिल छ।

आज हामी Website निर्माण गरी प्रवासी नेपाली मन्चको संसार भरी राष्ट्रिय कमिटीको माध्यमवाट होस वा माहादेश कमिटीको माध्यमवाट होस वा अन्तर्राष्ट्रिय कमिटीको माध्यमवाट होस नेपाल र नेपालको लागि गरिएको कामहरुको प्रचार प्रशारमा लाग्ने छौ र यो Website निर्माण पस्चात हाम्रो निति, कार्यक्रमा र हाम्रो गतिविधिहरु सम्पुर्ण जनमानसमा सहज पुग्ने छ भन्ने उद्देश्य पनि पुरा हुने आशा गरेका छौ।

अन्तमा, प्रवासी नेपाल मन्च, अन्तर्राष्ट्रिय कमिटी, ज्ञानशीप विभागले सकृयतामा Website निर्माणमा भुमिका खेलेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु साथै Website निर्माण मा सहयोग गर्ने NEPA-IT LLC लाई पनि हार्दिक धन्यावाद व्यक्त गर्दै सवको सहयोग सदा यो संस्थाले पाईरहने आशा र विश्वास गर्दछु ! यसैको माध्ययम बाट हामीलाई आवस्यक सुक्षाव र स्वच्छ आलोचनाको पनि अपेक्षा गर्दछौ। धन्यवाद

ONF भिडियो

Follow Us on Facebook


सूचना शीर्षक

आजको बिशेष

नव निर्वाचित केन्द्रिय सदस्य

g]skf Pdfn]sf] !! cf} /fli6«o dxflwj]zgaf6 lgjf{lrt s]lGb«o ;b:o k|jf;L g]kfnL d~r cGt/fli6«o sld6L cWoIf s=;~ho yfkfHo[nfO{ xflb{s awfO{ tyf ;kmn sfo{sfnsf] z'esfdgf .

अझै हेर्नुहोस् ›
मदन भण्डारी फाउण्डेशनलाई प्रवासी नेपाली मञ्चको साथ, बायोपिक निर्माणका लागि उपलब्ध गरायो अत्याधुनिक क्यामरा

मदन भण्डारी फाउण्डेशनलाई प्रवासी नेपाली मञ्चको साथ, बायोपिक निर्माणका लागि उपलब्ध गरायो अत्याधुनिक क्यामरा

अझै हेर्नुहोस् ›
प्रवासी नेपाली मञ्च र श्रमिकमैत्री योजना

प्रवासी नेपाली मञ्च र श्रमिकमैत्री योजना

अझै हेर्नुहोस् ›
देशमा प्रतिगामीले टाउको उठाउन खोजेकाले जनताको बहुदलीय जनवादको महत्त्व अझ बढेको छ : सञ्जय थापा

देशमा प्रतिगामीले टाउको उठाउन खोजेकाले जनताको बहुदलीय जनवादको महत्त्व अझ बढेको छ : सञ्जय थापा

अझै हेर्नुहोस् ›